काठमाडौँ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदबार धनराज गुरुङ विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदबार गुरुङले नेकपा (एमाले)की उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका छन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा अर्यालले भने २५ हजार ८ सय ३९ मत प्राप्त गरिन् । उनीहरुबीच ५…