यतिको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा

काठमाडौँ । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको 'ब्लाक बक्स_ छानबिन आयोगलाई जिम्मा लगाईएको छ। आइतवार बिहान भएको बिमान दुर्घटनाको 'ब्लाक बक्स' सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको…