काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी दिएको छ। बुधबार संघीय संसद् सचिवालय पुगेर एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवाश नेम्बाङ र समर्थकमा रवि लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे रहेका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्। बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी…