एक गल्तीमा रविले गुमाए चार शक्तिशाली पद

काठमाडौँ । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासको फैसलासँगै लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री, पार्टी संसदीय दलको नेता र पार्टी सभापतिसमेत गुमाएका छन् । सर्वोच्चले लामिछानेको नागरिकता मुद्दामा फैसला दिँदै उनको उम्मेदवारीदेखिकै सबै निर्णय बदर हुने फैसला सुनाएको…