काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । उपप्रधान तथा गृह मन्त्रीको पदबाट रवि लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।
पदमुक्त पश्चात लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया