रविको सांसद पद गुमेपछि आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको आयोगसँग माग

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि उपविजेता रहेका कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन् । १३ माघमा सर्वोच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो । सोही आधारमा आइतबार नेपाली कांग्रेसका…