आज अष्ट्रेलियन डलरको भाउ झन्डै २ रुपैयाँले घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ८१ पैसामा कारोबार भैरहेको छ । बिहीबारको तुलनामा…