बाजुरा केन्द्रबिन्दु बनाएर पश्चिममा भूकम्प

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा भूकम्प गएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, डोटी लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ…