मन्त्रीपरिषद् बैठक : जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

मन्त्रीपरिषद् बैठक : जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन हुने


काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।