काठमाडौँ । संसद् भवन अगाडी एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँको नयाँ बानेश्वर ट्रलीबस स्टेसन नजिक ५३ वर्षका प्रेम लामाले आत्मदाह प्रयास गरेका हुन् । लामाले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै लामाको सुरक्षित उद्धार गरेको थियो। उनी दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेको अवस्थामा प्रहरीले…