मुगु । मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो अन्दाजि २ः४५ बजेतिर आत्म हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा…