सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक सुजन चापागाईंको नयाँ गीत 'फूलथुंगे रानी' सार्वजनिक भएको छ। कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको हो । म्युजिकल फिल्ममार्फत् कथा भन्ने आर्टमान्डुले यसपटक भने प्रस्तुतिमा फरक शैली अपनाएको छ । आइतबार सार्वजनिक गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ । भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही…