कामठाडौँ । प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका थिए । पछिल्लो मत परिणाम अनुसार जनमतका कुशवाहा अगाडि आएका छन्। उनले ६०१ मत पाएका छन्। दोस्रो नम्बरमा झरेका यादवले ५७१ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत…