अध्यक्ष तिमिल्सिनाको निर्देशनमा राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । मंगलबार दिउँसो बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार बैठक मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाईएको थियो । तर संघीय संसद सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ । विशेष कारणवस बैठक तोकिएको दिन…