कांग्रेस र माओवादीले मिलेर चुच्चे नक्सा गायव पारे : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, कांग्रेस र एमाले मिलेर चुच्चे नक्सा गायब पारेको आरोप लगाएका छन् । बुधबार नेकपा एमालेकाठमाडौं निर्वाचन क्षेत्र नं. ५ समन्वय कमिटीले, आयोजना गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले, भने नेकपा एमाले बलियो नहुने् हो भने देशको आर्थिक विकास र समृद्धिको सपना…