काठमाडौं । भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले, आफू चाँडै निको भएर स्वदेश फर्किने सन्देश पठाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका उनले आफू चाँडै नै स्वदेश फर्किने थप उपचारमा लाग्ने बताएका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन।…