काठमाडौँ । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाचिँदा दुई जना मजदुरको मृत्यु भएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए । ज्यान गुमाएका कामदारको भने परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम,…