काठमाडौं । नेपाल एयरलाइन्स सञ्चालन मुनाफामा गएपछि एक वर्षको अवधिमा २ अर्ब ९४ करोड बढी सावाँ ब्याज भुक्तानी गरेको जनाएको छ । नेपाल वायुसेवा निगमको तर्फबाट प्रवक्त रमेश पौडेलद्वारा जारी विज्ञप्ति अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज चुक्ता गरेका छ । विज्ञप्तिमा जनाइए अनुसार गत असारमा १…