काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको ध्यान देश र जनता प्रति भन्दा पनि आफन्त पोस्नेमा रहेको आरोप लगाएका छन् । उनले यही सरकारकायमरहे प्रहरीले कपडा फेर्न नपाउने देखि वृद्धभत्ता रोकिने सम्मको स्थिति आउने दावी गरेका छन् । बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारलाई विदेशीले…