काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् । मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७१४८ छ । उनीहरूबीचको मतान्तर २९०१० छ । चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो।…