चितवन–२ मा रविलाई ३५ हजारको अग्रता

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ । आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो । हालसम्म ६० हजार ६७३ मत गणना सकिएको छ ।पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् । नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठको मत लामिछानेको भन्दा ३५ हजार १ सय…