२७ दिनपछि रिहा भइन् अभिनेत्री क्रिसन परेरा

मुम्बई । ‘सडक २’ र ‘बाटला हाउस’ अभिनेत्री क्रिसन परेरा २७ दिनपछि शारजाहस्थित जेलबाट रिहा भएकी छन् । उनीमाथि शारजाह लगिएको एक ट्रफीमा लागुऔषध लुकाएको आरोप थिए । जसकारण उनलाई गत अप्रिल १ मा शारजाहको युएईस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो । क्रिसन जेलबाट रिहा भएपछि उनका परिवार खुशी भएका छन् । क्रिसनको परिवारले छोरीलाई जबरजस्ती…