मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया सदस्यता आवेदनको समय थप्ने–नथप्ने बारेको विवाद समाधान भएको छ। सोमबार दुई पक्षबीच भएको छलफलले एक दिन सदस्यता आवेदनको समय थप्ने सहमति भएपछि विवाद मिलेको हो। थपेको समय सीमा अनुसार अब एनआरएनए अष्ट्रेलियाको सदस्य बन्न चाहनेहरूले आज (सोमबार) राति ११ः५९ बजेसम्म आवेदन दिन पाउने छन्। स्मार्ट एनआरएनए…