यी हुन प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेका सरकारका ७७ उपलब्धि (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सरकार गठन भएको आइतबार 'असार १० गते) ६ महिना पूरा भएको छ। नेतृत्व सम्हालेको ६ महिनामा प्रधानमन्त्री प्रचण्डले गरेका काम ७७ बुँदामा सार्वजनिक गरिएको छ। ७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेका हुन्। उक्त ६ महिनाको…