काठमाडौँ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि पहिचानवादीहरुले इलाममा आक्रमणको प्रयास गरेका छन्। भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईमाथि लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन्।
लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले भट्टराईलाई कालो झण्डा देखाएर नारावाजी गरेका थिए।
प्रतिक्रिया