मुम्बई । फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन्। तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन। फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ। फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको…