काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ। त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ। “आन्तरिक तथा…