प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। यो विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएको…