कामठाडौँ । अभिनेता सारुक ताम्राकारको सुसाइड नोट फेला परेको छ। उनको आत्महत्यालाई लिएर अनेक अनुमान चलिरहेका बेला प्रहरीले मोबाइलमा सुसाइड नोट भेटिएको जानकारी गराउँदै नोटमा उनले सारा दोष आफ्नो भएको र अरु कसैलाई दुःख नदिन आग्रह गरेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए अनुसार नोटमा ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी। इट्स…