नेपालले यूएईलाई ५ विकेटले हरायो

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको छ। यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले ओभरमा विकेट गुमाएर भेटायो। टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय…