काठमाडौं ।
गायिका तथा एमाले नेतृकोमल ओलीलाई मातृ शोक परेको छ। उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो।
शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीकोनिधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन्। ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन।

प्रतिक्रिया