काठमाडौँ । दशैं र तिहारको समापनसँगै आउने अर्को पर्व छठको तयारी गर्ने चटारो सुरु भएको छ। छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन्। जनकपुरधामका पोखरीका घाटको सरसफाइ गरिएको छ भने मठमन्दिरहरुको श्रृंगारपटार पनि भैरहेको छ। मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी,…