मेलबर्नमा १२ वर्षीया बालिकाले गरिन छुरा प्रहार गरी महिलाको हत्या

मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा १२ वर्षीया बालिकालाई महिलाको हत्या आरोपमा पक्राउ परेकी छन्। उनीमाथि ३७ वर्षीया महिलालाई छुरा प्राहार गरी हत्या गरिएको आरोप लागेको हो। पीडित र अभियुक्त एकअर्काबीच चिनजान रहेको प्रहरीले बताएको छ। बिहीबार बिहान मेलबर्नको फुटस्क्रेको भित्री शहरको उपनगरमा एक ३७ वर्षीया महिला बिहान २ बजे भन्दा पहिले मृत अवस्थामा फेला परेकी भिक्टोरिया…