सेनेगल अफ्रिका कप अफ नेशसन्सको अन्तिम १६ मा प्रवेश

काठमाडौं । अफ्रिका कप अफ नेशसन्समा सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको छ। शुक्रबार राति भएको खेलमा क्यामरुनलाई पराजित गर्दै सेनेगलले लगातार दोस्रो जितका साथ समूह सीबाट अफ्रिका कपको नकआउट चरणमा स्थान पक्का गरेको हो। सेनेगलले क्यामरुनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो। इस्माइला सारले १६ औं मिनेटमा अग्रता दिलाएका थिए। अरु गोल भने…