काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो। जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो। आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो। खेलको ५३ औं मिनेटमा जोर्डनका…