काठमाडौं । रेखा फिल्मस् र कपनगढी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ। गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ। फागुन २५ गतेबाट रिलिज हुने फिल्मको यो गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन्। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतमा अभिनेत्री रेखा थापा, बेनिशा…