काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा नयाँ बनेको सत्ता समीकरणको प्रभाव न्यून देखिएको छ। सत्ता साझेदार दल निकट अभियन्ताहरु नयाँ समीकरणपछि एक हुने अनुमान गरिएपनि त्यस्तो संकेत देखिएको छैन्। विभाजित तीनवटै समूहका नेताहरुलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न दवाव दिएका छन्। श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुँदा नेपालको विकास र समृद्धिमा असर…