काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ। जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफललाई आजको बैठकमा अघि बढाउने सम्भावित कार्यसूचीमा उल्लेख छ। आजका लागि डाकिएको दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल…