काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ओमानले १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो। अस्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले। उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा…