काठमाडौँ ।
आज असार ११ गते मंगलबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५९ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।४७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९४ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ।
प्रतिक्रिया