बूढो कांग्रेसमा पलाए पालुवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरेको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार नेपाली काँग्रेसको विधान अनुसार थापा र शर्मा महामन्त्री पदमा निर्वाचित हुनुभएको हो ।घिमिरेका अनुसार गगन थापा तीन…