सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ : रवि लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीसरकारमा सहभागी हुन सक्ने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलकलाई ज्यादै अप्ठ्यारो पर्याे वा परिस्थिति सिर्जना भयो र…