मंसिर सात वार्मअप मात्रै पुरा फिल्मको तयारी भइरहेको छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, मंसिर ७ गते काठमाडौंमा युवा संघले गर्ने भनेको वृहत जनप्रदर्शन वार्मअप मात्रै भएको बताएका छन्। मंसिर७ गते युवासंघले गर्ने भनेको जनप्रर्दशनअघि आज पार्टी कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले, ठुलो आन्दोलनको तयारी भइरहेको खुलासा गरेका हुन्। उनले भने ‘मंसिर सात एक प्रकारले भन्नु हुन्छ भने…