काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नवनियुक्त मन्त्रीहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा नयाँ मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास,…