काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चाडपर्वको समयमा अवस्थालाई बलियो बनाउन सरकारलाई निर्देशन दिएको छ। आइतबार विज्ञप्ति निकालेर आयोगले सेवा प्रवाहलाई चुस्त बनाउन र शान्ति सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको हो। जेन(जी आन्दोलनकोक्रममा प्रहरीको भौतिक संरचना ध्वस्त छ। शान्ति सुरक्षाको अवस्था कमजोर रहेको बेलामा आयोगले चाड पर्व लक्षित सुरक्षा बनाउन सरकारलाई निर्देशन दिएको हो। आयोगले मानवअधिकारको…