एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमार्फत सोही सम्झौता अन्तर्गत सबै बन्धक छिट्टै रिहाइ गरिने बताउनुभएको हो। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने, यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभएको…