काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुटुक्क कानुन बनाउने र दोहोरोपना हुने प्रवृत्ति रोक्न प्रस्तावित ऐनका लागि ल्याइएको विधेयक छलफलका निम्ति संसदीय समितिमा पुगेपछि अनधिकृत कसैले पनि हस्तक्षेप गर्न नसक्ने बताएका छन्। संसद्को विधायन व्यवस्थापन समितिमा मंगलबार विधायन सम्बन्धी विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्। ‘यो सम्पत्ति समितिको…