काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ। मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानविन समितिको माग दोहोर्याएको उल्लेख गर्दै सरकारले अगामी बजेट अधिवेशनमा प्रस्तुत…