समृद्ध नेपाल निर्माणको सामूहिक प्रयासको प्रतिफल गणतन्त्र : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा उनले सामूहिक प्रयास र सहकार्यले नै राजनीति व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए। उनले भने, ‘गणतन्त्र…