कांग्रेसको अवरोधकाबीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

कांग्रेसको अवरोधकाबीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण


काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक सुरू बैठक भएको छ। आज बिहान ११ बजेदेखि बैठक बस्ने भनिए पनि ढिला गरी बैठक सुरू भएको हो। बैठकमा सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन्।

अर्थमन्त्री पुन मर्यादापालकहरूको सहयोगमा रोष्टममा पुगेर वार्षिक समीक्षा पेश गरेका थिए।